एक बर्षपछि स्टेज चढ्दा डराएँः मञ्जु पौडेल

43
मञ्जु पौडेल गायनमा मात्र होइन, स्टेज उद्घोषिकाको रुपमा पनि चर्चित छिन् । कोरोना महामारीका कारण स्टेज कार्यक्रम ठप्प हुँदा मञ्जु आफन दैनिक क्रियाकलापमै व्यस्त छिन् । नेपाली सांगीतिक क्षेत्रमा केही हिट गीत दिएकी गायिका तथा उद्घोषिका मञ्जुसँग अनलाइनखबरले गरेको कुराकानीः
१. लकडाउनको समय कसरी बिताउनुभयो ?
सुरु–सुरुमा त अलिकति गाह्रो नै भयो । मलाई मात्र होइन्, संसारभर परेको कुरा हो । बिस्तारै ‘यूज टु’ हुन थाल्यो । कामतिर पनि जानुपर्छ भन्ने भयो । बिस्तारै कामतिर, क्रियशनतिर लागेँ । केही गीतहरु बजारमा सार्वजनिक गरेँ । यो समयलाई मैले आफ्नो लागि, घरको लागि धेरै कुराहरु सोच्ने अवसरका रुपमा लिएँ ।

Leave A Reply

Your email address will not be published.