तस्बिरमा हेर्नुस्, २९९ औं पृथ्वी जयन्ती (तस्बिरहरू)

49

आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ।

यसैक्रममा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा काठमाडौंमा र्‍याली निकालिएको छ।

सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पणको गरी पृथ्वी जयन्ती मनाइएको हो।

समूह-समूह मिलेर पृथ्वी जयन्ती मनाइएको हो।

Leave A Reply

Your email address will not be published.