एलिना चौहान र यात्री प्रेमको आवाजमा रहेको गीत ‘अंग्रेजीमा बनाना’ सार्वजनिक (भिडियोसहित)

133

चर्चित गायिक एलिना चौहान र यात्री प्रेमको आवाजमा रहेको गीत ‘अंग्रेजीमा बनाना’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायक संगीतकार तथा कलाकार यात्री प्रेमको शब्द तथा संगित रहेछ छ । गीतको मिक्सिङ तथा मास्टरिङ टंक बुढाथोकीले गरेका छन् ।

शुक्रबार गायिका एलिना चौहानको युटुब च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा  सोनिया जीआर र सुधिर श्रेष्ठको रमाइलो अभिनय गरेका छन् । राज बराइलीले निर्देशन गरेको उक्त भिडियो शुक्रबार सार्वजनिक भएको हो । गीतको छायांकन नवराज उप्रेतीले गरेका छन् ।

गीतको भिडियो पदम सुबेदीले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो –

Leave A Reply

Your email address will not be published.