The news is by your side.

जान्नुहोस् यस्तो पुरुष पाउन मरिहत्ते गर्छन् महिला!

152

- Advertisement -

प्रेम कुनै पनि बेला, जोेसँग पनि हुनसक्छ । तर आजकल मानिस जति छिटो प्रेममा पर्छन् त्यति नै छिटो छुट्ने ९ब्रेकअप० गर्दछन् । ब्रेकअप आजकल सामान्य बनिसकेको छ । प्रेम पुरुषको स्वार्थ र महिलाको महत्वाकाक्षांले धेरै टुट्ने गरेको छ । महिलाको विषयमा अर्को पटक चर्चा गरौंला, आज पुरुषलाई केही टिप्स दिँदैछौं, जसले महिला आर्कषित गर्दछ ।

परस्त्रीमा ध्यान नदिने
कुनै पनि महिला आफूले प्रेम गरेको पुरुषले अरु कुनै महिलाको गुणगान गाएको वा उसँग नजिक भएको हेर्न सक्दिनन् । अझ आफूसँग प्रेममा भएको पुरुषले अरु कुनै परस्त्रीमा ध्यान दिएको, भेटेको, घुलमिल भएको वा कुनै सम्बन्ध राखेको थाहा पाएमा उनी आफ्नो प्रेमी प्रति घृणा गर्न थाल्छिन् । तर्सथ कुनै पनि पुरुषले आफ्नो प्रेमिका वा श्रीमतीबाहेक अरुको मतलब गर्दैनन् भने त्यस्ता पुरुषलाई पाउन हमेशा महिला मरिहत्ते गर्छन् ।

- Advertisement -

विश्वास गर्ने
आफ्नी प्रेमिका वा श्रीमतीलाई अप्ठेरो परेको बेला छाडेर भाग्ने पुरुष कमजोर मानिन्छन् । त्यस्ता पुरुषसँग कोही पनि महिला प्रेम गर्न चाहँदैनन् । अप्ठ्यारो परेको बेला सदैव साथमा छु भन्ने विश्वास जगाउन सक्ने पुरुषप्रति जो कोही महिला मरिहत्ते गर्छन् । अझ आफ्नो प्रेमीबाट हरेक महिला सुरक्षाको समेत चाहना राख्दछन् ।

- Advertisement -

शारीरिक सुख
प्रेम होस् वा विवाह एक निश्चित उमेरपछि मानिसलाई शारीरिक सुख पाउने चाहना हुन्छ । अवस्थाअनुसार संयोग मिलेको बेला हरेक प्रेमीप्रमिका वा श्रीमानश्रीमतीबिच शारीरिक सुखको कुरा हुनु नौलो होइन । तर पुरुषले दबाब दिएर महिलालाई सन्तुष्ट नदिई राखिने सम्बन्धमा महिला सुख पाउदैनन् । तसर्थ भावनात्मक तवरबाट जीवनसाथीलाई सन्तुष्टपुर्ण शारीरिक सुख दिने पुरुषप्रति महिला मरिहत्ते गर्छन् । यसले प्रेम सम्बन्ध प्रगाढ बनाउँछ ।

सम्मान गर्ने
हरेक महिलाको उसले प्रेम गरेको पुरुषले सम्मानपुर्वक व्यवहार गरोस् भन्ने चाहना हुन्छ । प्रेमिका होस् कि पत्नी एक महिला आफ्नो प्रेमीबाट सम्मानपुर्ण प्रेम चाहन्छिन् । तसर्थ कुनै पनि पुरुषले महिलाको सम्मान गर्न सके त्यो प्रेम टुट्ने संभावना कम हुन्छ ।

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.