The news is by your side.

शित्तल र रेजिनाको ‘ढुंगाको मन’ बजारमा हेर्नुहोस् भिडियो

80

- Advertisement -

गायक शित्तल गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संजिब के खाती को शब्दमा रहेको गीतमा रमेश परियारको संगीत रहेको छ । गीतको म्युजिक भिडियो शनिबार ओ एस आर डिजिटल को युटुब च्यानलमा सार्वजनिक भएको हो । गीतको एरेन्जर कमल सौरंग हुन् ।

- Advertisement -

भिडियोमा सबिन पौडेल, प्रिया गुरुङ, मनोज नहर्की र आर्जु अधिकारीको अभिनय रहेको छ । भिडियोलाई बिकासित शर्माले निर्देशन गरेका हुन भने लक्ष्मण घिमिरेले भिडियोको छायांकन गरेका हुन र रमित ओलीले सम्पादक गरेका छ्न ।

- Advertisement -

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.