The news is by your side.

दार्चुलाको लास्कु खोलामा बेपत्ता भएका व्यक्तिको शव फेला

59

- Advertisement -

दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।

- Advertisement -

महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाको हो ।

भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए ।

- Advertisement -

- Advertisement -

Leave A Reply

Your email address will not be published.