थप समाचार मेनु

सेयर बजार १३.७१ अंकले घट्यो, ३ अर्ब ८६ करोडमाथिको कारोबार

- / सोमबार, माघ ९, २०७९ १५:४४

काठमाडौं । सेयर बजार सोमबार घटेको छ । नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकीएको छ । 

साथै, सोमबार २५७ कम्पनीको कारोबार भएको छ । आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार पनि भएको छ । 

यस्तै,आज कुमारी बैंककोे सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको २७ करोडभन्दा बढीको सेयर बिक्री भएको छ र एनआइसिएसिया बैंकको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, आदर्श लघुवित्त बित्तीय संस्था, सानिमा जिआईसी बिमा, कुमारी बैंक,  स्ट्यान्डर्ड चार्टर्ड बैंक, समृद्धि फाइनान्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । 

यस्तै, कुल ४१ कम्पनीमा उकालो लागेको छ भने १६६ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी भने स्थिर रहेको छ । 

आज १३ उप सूचकहरू मध्ये बैङ्किङ र म्युचुअल फण्ड बाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।

सम्बन्धित समाचार

नेप्सेमा आज पनि १५ अंकको गिरावट, कारोबार २ अर्बमा झर्‍यो

- / मंगलबार, माघ १७, २०७९

काठमाडौं । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५.७४ अंकले घट्दै २१११.६३ विन्दुमा झरेको हो । 

दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५

काठमाडौं । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५.७४ अंकले घट्दै २१११.६३ विन्दुमा झरेको हो । 

दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । 

सबैभन्दा बढी रिडी पावर कम्पनीको १९ करोड २० लाख ५४ हजार ५८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको आज १४ करोड ३७ लाख ३ हजार ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज हाइड्रोपावर कम्पनी समूहको उपसूचक झिनो अंकले बढेको छ भने बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.२१ प्रतिशतले घट्न पुगेको छ ।

Read More

नेपाल इन्भेष्मेन्ट बैंकको ७३ लाख कित्ता बोनस शेयर सूचीकृत

- / मंगलबार, माघ १७, २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

मंगलबार नेप्सेले नेपाल इन्भेष्मेन्ट बैंकको ४ प्रतिशत बोनस पछिको शेयर सूचीकृत गरेको हो ।

 नेप्सेका अनुसार बैंकको ७३ लाख २३ हजार ०१६ दशमलव ५३ कित्ता शेयर सूचीकृत गरेको हो । 