थप समाचार मेनु

जुम्लामा हिमपात

- / मंगलबार, माघ १०, २०७९ ११:४०

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा परेको हिउँ  । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् । 

तस्बिर : विजय रावत, रासस

सम्बन्धित समाचार

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका

- / मंगलबार, माघ १७, २०७९

जुम्ला । जुम्लाको  तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने  सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । 

दरखास्त दिनका लागि सूचना जारी गरि

जुम्ला । जुम्लाको  तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने  सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । 

दरखास्त दिनका लागि सूचना जारी गरिएको छ गाउँपालिका अध्यक्ष  चौलागाईंले भने, “खुला प्रतिस्पर्धात्मक विधिबाट पालिका गीत र लोगो निर्माणका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको हो ।” गीत र लोगोका लागि विभिन्न ११ वटा शर्त राखिएको छ । 

 छनोट भएका उत्कृष्ट रचना छनोट गरिनेछ । डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृतसमेत गरिने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।  

Read More

सुर्खेतको पोखरीकाँडा गाउँ

- / मंगलबार, माघ १७, २०७९

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७ मा रहेको पोखरीकाँडा गाउँ । 

तस्बिर: सुरेश आचार्य/ रासस

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७ मा रहेको पोखरीकाँडा गाउँ । 

तस्बिर: सुरेश आचार्य/ रासस

Read More