थप समाचार मेनु

जर्बुटाबाट देखिएको वीरेन्द्रनगर भ्याली

- / बुधबार, चैत १, २०७९ १२:५6

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित जर्बुटाबाट देखिएको वीरेन्द्रनगर भ्याली । प्रदेश राजधानी भएसँगै यहाँ तीव्र रुपमा बस्ती विकास भइरहेको छ । 

तस्बिरः सुरेश आचार्य/रासस

सम्बन्धित समाचार

डोल्पाको  बगर क्षेत्र

- / सोमबार, चैत १३, २०७९

जाजरकाेट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र । सडक सञ्जाल जोडिएसँगै  जिल्लाको दोस्रो ठूलो बजारको  रुपमा विकास हुँदै गएको छ  । 

तस्बिरः हेमन्त केसी / रासस

जाजरकाेट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र । सडक सञ्जाल जोडिएसँगै  जिल्लाको दोस्रो ठूलो बजारको  रुपमा विकास हुँदै गएको छ  । 

तस्बिरः हेमन्त केसी / रासस

Read More

लहाँ गाउँका घरको छानो परिवर्तन

- / सोमबार, चैत १३, २०७९

जाजरकाेट । पहाडको फेदीमा रहेको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका–५ लहाँ गाउँका घरका छानो परिवर्तन हुँदै । सडक सञ्जालको पहुँच बढेसँगै माटाका छाना विस्थापित गर्दै कर्कट पाताले घरहरु छाउन सुरु भएको छ । 

तस्बिर : हेमन्त केसी/रासस

ads-image
ads-image
ads-image
ads-image