त्रिपुरासुन्दरी र ठुलिभेरी जोड्ने पुल
- / सोमबार, फागुन २९, २०७९
१२:३९
जाजरकाेट । भेरी करिडोर सडक खण्डको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिका जोड्ने भेरी नदीमा निर्माण गरिएको पुल । सडक डिभिजन चौरजहारीले यो पुल निर्माण गरेसँगै डोल्पाको सदरमुुकाम दुनै, विमास्थल जुफाल तल्लो डोल्पासँग जोडिएको छ ।
तस्बिर : हेमन्त केसी/रासस