थप समाचार मेनु

त्रिवेणीस्थित भेरी पुल अलपत्र

- / शनिबार, चैत ४, २०७९ १२:०९

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणस्थलमा जान र आउनका लागि दुई वर्षअघिदेखि निर्माण कार्य सुरु गरिएको रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमानामा रहेको त्रिवेणीस्थित भेरी पुल अलपत्र पर्दै । क्याराभान कन्स्ट्रक्सनले रु १५ करोडमा पाएको ठेक्का रेट्रो ट्रेक कन्स्ट्रक्सनलाइ रु १४ करोड १७ लाखमा ठेक्का बिक्री गर्दा पुल निर्माण हुन नसकेको हो । 

सम्बन्धित समाचार

डोल्पाको  बगर क्षेत्र

- / सोमबार, चैत १३, २०७९

जाजरकाेट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र । सडक सञ्जाल जोडिएसँगै  जिल्लाको दोस्रो ठूलो बजारको  रुपमा विकास हुँदै गएको छ  । 

तस्बिरः हेमन्त केसी / रासस

जाजरकाेट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र । सडक सञ्जाल जोडिएसँगै  जिल्लाको दोस्रो ठूलो बजारको  रुपमा विकास हुँदै गएको छ  । 

तस्बिरः हेमन्त केसी / रासस

Read More

लहाँ गाउँका घरको छानो परिवर्तन

- / सोमबार, चैत १३, २०७९

जाजरकाेट । पहाडको फेदीमा रहेको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका–५ लहाँ गाउँका घरका छानो परिवर्तन हुँदै । सडक सञ्जालको पहुँच बढेसँगै माटाका छाना विस्थापित गर्दै कर्कट पाताले घरहरु छाउन सुरु भएको छ । 

तस्बिर : हेमन्त केसी/रासस

ads-image
ads-image
ads-image
ads-image