सिन्धुलीमा स्वदेशी अभियान, बोतलबंद जुनार जुसको प्रशोधन गरिँदै(फोटोफिचर)
- फरक दृष्टि / आइतबार, जेठ ७, २०८० १6:१6
- फरक दृष्टि / आइतबार, जेठ ७, २०८० १6:१6
सिन्धुलीमा स्वदेशी अभियानले बोतलबंद जुनार जुसको औपचारिक उद्घाटन गरेको छ।
स्वदेशी अभियान सिन्धुलीले नेपालमा पहिलो पटक सीएनआईका महानिर्देशक दीपकराज जोशी, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको उपस्थितिमा मुलकोट सिन्धुलीमा आयोजना गरेको एक कार्यक्रममा बोतलबंद जुनार जुसको औपचारिक उद्घाटन गरेको हो । उक्त कार्यक्रममा Waves in Nauka (WIN)पासाङ स्याङ्तानका प्रमुख कार्यकारी अधिकृत, युवा उद्यमी तथा गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिका सिन्धुलीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सफलताकासाथ सम्पन्न भएको छ। यसले मेक इन नेपाल अभियानलाई समर्थन गर्न र पालना गर्न युवा उद्यमीहरूमा उल्लेखनीय प्रभाव पारेको जानकारी दिइएको छ।