थप समाचार मेनु

 सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा हेटौंडामा बृहत अभिकर्ता पुनः जागरिकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

- फरक दृष्टि / आइतबार, जेठ ७, २०८० ०७:४७

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको मर्जरपछि पहिलो हेटौंडा शाखामा बृहत अभिकर्ता पुनः जागरिकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा कम्पनीका बजार व्यवस्थापन मुख्य प्रबन्धक सुर्य प्रसाद गुप्ता, क्षेत्रीय म्यानेजर मदन गाहा र एरिया म्यानेजर सुर्य गिरीको अतिथिमा २ सय १६ जनाको उपस्थितिमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा बीमा सम्बन्धिका जानकारी मुलक कुराहरु लगायतका बीमा व्यवसायमा काम गर्दा भोलीको भविष्य उचित र राम्रो हुने बिषयमा जोड दिइएको थियो ।  आज हाम्रो थोरै थोरै बचतले भोलि परिवारको भविष्य सुनिश्चित हुन सक्ने हेटौंडा शाखा प्रमुख अजय फुँयालले बताए।

सम्बन्धित तस्बिरहरू

 सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा हेटौंडामा बृहत अभिकर्ता पुनः जागरिकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
 सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा हेटौंडामा बृहत अभिकर्ता पुनः जागरिकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
 सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा हेटौंडामा बृहत अभिकर्ता पुनः जागरिकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
 सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा हेटौंडामा बृहत अभिकर्ता पुनः जागरिकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
 सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा हेटौंडामा बृहत अभिकर्ता पुनः जागरिकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
 सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा हेटौंडामा बृहत अभिकर्ता पुनः जागरिकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
सम्बन्धित समाचार

नेपाल लाईफको नयाँ शाखा कार्यालय उद्घाटन

- / मंगलबार, जेठ २३, २०८०

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले जेठ २२ गते पोखराको न्यूरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको उद्घाटन गरेको हो ।

कम्पनीका संस्थापक समूहतर्फको संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले संयुक्त रुपमा रिबन काटेर उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उक्

उक्त शाखा कार्यालयबाट कम्पनीले दिदै आइरहेको जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने कम्पनीका सिइओ पराजुलीले बताए । 

Read More

प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस शेयर वितरण

- / शुक्रबार, जेठ १९, २०८०

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस श

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ६ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गरेको हो ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । यसर्थ बोनस शेयर कर वापतको रकम शेयरधनीहरूले तिर्न नपर्ने भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

Read More
ads-image
ads-image
ads-image
ads-image